Rule 8
अन्यत्र दर्ता भइरहेको पानी जहाज दर्ता गराउ“दा निस्सा प्रमाण पेश गर्नु पर्ने
अन्य मुलुकमादर्ता भइरहेको कुनै पानी जहाजलाई नेपाली पानी जहाजको रूपमा दर्ता गर्नको लागि दरखास्त
दिंदा सो जहाजको अघिल्लो दर्ता सम्बन्धी निस्सा प्रमाण र त्यस्तो जहाज उपर दर्ता गराउनेलाई
स्वामित्व प्राप्त भएको लिखित कागजपत्र समेत पेश गर्नु पर्नेछ ।